नियम ४९
प्राविधिक परामर्श वा व्यावसायिक सेवा लिने अधिकारी
यस नियमावली बमोजिम
आर्थिक वा प्राविधिक प्रस्ताव स्वीकृत गर्ने अधिकार देहायको अधिकारीलाई हुनेछ ः–
(क) एक लाख पचास हजार रुपैया“सम्म विषयगत शाखा प्रमुखबाट,
(ख) दश लाख रुपैया“सम्म सचिवबाट,
(ग) पच्चीस लाख रुपैया“सम्म सभापतिबाट,
(घ) पच्चीस लाख रुपैया“ भन्दा माथि जिल्ला विकास समितिबाट ।